इन्टर्न चिकित्सक उत्रिए सडकमा
baahrakhari.com · Sat Jul 11 09:50:44 GMT 2026

काठमाडौं । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकले ‘स्टाइपेन्ड’सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन् । एमबीबीएस तथा बीडीएस इन्टर्न संघर्ष समितिको नेतृत्वमा शनिबार (असार २७) काठमाडौंको माइतीघरमा चिकित्सकले प्रदर्शन गरेका हुन् ।
संघर्ष समितिका सहसंयोजक विकासकुमार शाहले आफूहरू व्यक्तिगत स्वार्थका निम्ति नभई इन्टर्न चिकित्सकको श्रमको सम्मान, उचित पारिश्रमिक तथा भावी मेडिकल विद्यार्थीको भविष्य सुरक्षित गर्न आन्दोलनमा उत्रिएको बताए ।
Read full story at source (baahrakhari.com)