लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्यो निर्णय ?
ratopati.com · Tue Aug 25 14:44:43 GMT 2026

बुटवल। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गर्नेदेखि प्रदेशको स्थायी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्नेसम्मका विभिन्न निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा मंगलबार साँझ मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु आठौँ अधिवेशन भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
Read full story at source (ratopati.com)