गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की अत्यन्त आपत्तिजनक: राष्ट्रसंघ
kendrabindu.com · Tue Aug 25 14:42:50 GMT 2026

जेनेभा। संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइने क्षेत्रबाट बासिन्दालाई हटाउने इजरायलको धम्कीको कडा आलोचना गर्दै यसलाई ‘अत्यन्त आपत्तिजनक’ भनेको छ ।
राष्ट्रसङ्घको मानवअधिकार कार्यालयकी प्रवक्ता रविना शमदासानीले मङ्गलबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बालबालिकाले चङ्गा उडाएको आधारमा उनीहरूलाई धपाउने धम्की अस्वीकार्य भएको बताइन् ।
Read full story at source (kendrabindu.com)