ट्रेलरमा ‘पेन्सन पट्टा’: बाबुको पेन्सन पट्टामा भेटिएको रहस्य, जेठी आमाको खोजीमा दयाहाङ
kalakarmi.com · Tue Aug 25 14:41:32 GMT 2026

काठमाडौं- लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’ ।
माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले उठाउन खोजेको विषयबारे चासो बढाएको छ ।
Read full story at source (kalakarmi.com)