बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सहकार्य, आठ मन्त्रालय कायम गर्ने सहमति
newsofnepal.com · Tue Aug 25 14:44:21 GMT 2026

काठमाडौँ।
बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सत्ता सञ्चालनका लागि औपचारिक सहमति भएको छ।
Read full story at source (newsofnepal.com)