नेपाली स्टार्टअप लामिना ल्याब्सले जुटायो थप १३ लाख, कुल पूँजी ४८ लाख डलर
onlinekhabar.com · Tue Aug 25 14:47:32 GMT 2026

९ भदौ, काठमाडौं । नेपाली युवा सुदीप रोकाया र कार्तिकेश मिश्रले सहसंस्थापन गरेको सानफ्रान्सिस्को स्थित स्टार्टअप लामिना ल्याब्सले थप लगानी भित्र्याएको छ ।
यसअघि प्राप्त ३० लाख अमेरिकी डलरको सिड फन्डिङपछि कम्पनीले हालसम्म कुल ४८ लाख डलर लगानी जुटाइसकेको हो ।
Read full story at source (onlinekhabar.com)