चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
ratopati.com · Tue Aug 25 14:50:12 GMT 2026

काठमाडौँ । विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ ।
विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो ।
Read full story at source (ratopati.com)