सेबोनको १९ बुँदे निर्देशन : AI कारोबार रोक्नेदेखि Free Float Index बनाउनेसम्म
arthasansar.com · Tue Aug 25 14:50:34 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई धितोपत्र कारोबार प्रणाली तथा बजार व्यवस्थापनसम्बन्धी विभिन्न विषय समेटेर १९ बुँदे निर्देशन दिएको छ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै भदौ ९ गते नेप्सेलाई उक्त निर्देशन दिएको हो। बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले जारी गरेको पत्रमा धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन निर्देशन जारी गरिएको उल्लेख छ।
Read full story at source (arthasansar.com)