धितोपत्र र बीमा कसुरमा फरार चार जना पक्राउ
barnanmedia.com · Tue Aug 25 14:52:55 GMT 2026

धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न भई फरार रहेका चार जना प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।
नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा अनुसन्धान भइरहेको उक्त कसुरमा संलग्न चार जनालाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेस गरिएको सीआईबीले जनाएको छ।
Read full story at source (barnanmedia.com)