लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस
baahrakhari.com · Tue Aug 25 14:50:56 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको चालु आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज मात्रै नियुक्त भएका तीन मन्त्रीसहित मंगलबार साँझ राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (baahrakhari.com)