धनुषाधाम नगरपालिकाकी उपमेयर सवार गाडी एम्बुलेन्ससँग ठोक्किँदा ८ जना घाइते
nepalpress.com · Sat Jul 11 10:10:16 GMT 2026

धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
आज बिहान अन्दाजी ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना।२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार प्रदेश २-०२-००१ झ ००८२ नम्बरको गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
Read full story at source (nepalpress.com)