यो सरकारले जनताको जीवनस्तर उकास्न सक्दैन : पूर्व मन्त्री सुदन किराती
arthadabali.com · Tue Aug 25 14:58:28 GMT 2026

इलाम / श्रम संस्कृति पार्टीका केन्द्रीय श्रमदाता तथा पूर्वपर्यटनमन्त्री सुदन किरातीले जनताको जीवनस्तर सुधार गर्न नसक्ने शासनको कुनै अर्थ नरहने बताएका छन् ।
इलाममा आयोजित जनहातेमालो भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै किरातीले आफूहरू सत्ता र पदका लागि नभई श्रम तथा उत्पादनमार्फत जनताको जीवनस्तर परिवर्तन गर्ने अभियानमा रहेको बताए ।
Read full story at source (arthadabali.com)