१० महिनापछि पुनः सञ्चालनमा आयो विराटनगरको भाटभटेनी, किनमेल गर्नेको घुइँचो
setopati.com · Sat Jul 11 10:12:22 GMT 2026

भदौ २४ मा लुटपाट, तोडफोड र आगजनीपछि ध्वस्त बनेको विराटनगरको भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ।
लामो समय लगाएर भएको पुनर्निर्माणपछि शनिबारबाट सुपरमार्केट पुनः सञ्चालनमा आएको हो।
Read full story at source (setopati.com)