पिरो चाउचाउको क्रेजले वाइवाइलाई धक्का, सीजी फुड्सको आम्दानी घट्यो
kalakarmi.com · Sat Jul 11 10:11:58 GMT 2026

काठमाडौं- दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।
उपभोक्ताहरुको रुचि विशेषगरी पिरो र नयाँ स्वादतर्फ मोडिएसँगै चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा संकुचन देखिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको हालैको रेटिङ प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले पिरो स्वादका चाउचाउमार्फत आक्रामक बजार विस्तार गर्दा त्यसको प्रत्यक्ष असर सीजी फुड्सको व्यापारमा परेको हो ।
Read full story at source (kalakarmi.com)