यू–१९ महिला क्रिकेट टिमको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट
ratopati.com · Tue Aug 25 15:04:42 GMT 2026
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसिया कप तथा सन् २०२६/२७ मा हुने यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टिमको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरेको छ।
क्यानका सचिव पारस खड्काले मंगलबार जारी गरेकाे प्रेस विज्ञप्तिमार्फत क्याम्पका लागि छनोट भएका खेलाडीको नाम सार्वजनिक गरिएकाे छ। छनोटमा कप्तान सोनी पाख्रिन, प्रथा श्रेष्ठ, रचना चौधरी लगायत छन्।
Read full story at source (ratopati.com)