राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
barnanmedia.com · Tue Aug 25 15:13:51 GMT 2026

काठमाडौँ, ९ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् परम्परागत चाँगुनारायणको कलश यात्राको क्रममा कलशमा छायाँ दर्शन गर्नुभएको छ ।
चाँगुनारायण कलश यात्राका पूजारीसहितका सहभागी आज साँझ राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको थियो ।
Read full story at source (barnanmedia.com)