विकासको खासमा को हो त बाधक ?
janaaastha.com

वर्तमान सरकार र छिमेकी चीनबीचको सम्बन्धलाई लिएर आम रूपमा एकखाले धारणा बनिरहँदा नेपाल बस्ने चिनियाँले चाहिँ यसलाई कसरी हेरिरहेका होलान् ? धेरैलाई लाग्न सक्छ– सरकारसँग उनीहरू सन्तुष्ट छैनन् । तर, हालैको एक अनौपचारिक छलफलमा केही लगानीकर्ताले फरक विश्लेषण सुनाए ।
Read full story at source (janaaastha.com)