गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि रातभर जाग्राम बस्न बाध्य
newsofnepal.com · Tue Aug 25 15:30:19 GMT 2026

मुगु।
मुगुको छाँयानाथ रारा नगरपालिका–५ ढुम गाउँका बासिन्दा गाउँमाथिबाट पहिरो र ढुङ्गा खस्न थालेपछि रातभर जाग्राम बस्न बाध्य भएका छन् । करिब १५० घरधुरी रहेको गाउँमाथि तथा आसपासबाट पहिरो बग्ने क्रम बढेपछि स्थानीयमा त्रास बढेको हो ।
Read full story at source (newsofnepal.com)