लक्जरी इभी दिपल एस०५ म्याक्सको नाडाभर विशेष मूल्य, ६१ लाख ४९ हजार रूपैयाँदेखि उपलब्ध
setopati.com · Tue Aug 25 15:33:33 GMT 2026

नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल इभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.ले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागि विशेष मूल्य घोषणा गरेको छ।
यो लक्जरी इभी अब ६१ लाख ४९ हजार रूपैयाँदेखि उपलब्ध हुनेछ। यो विशेष मूल्य नाडा अटो शोको समापनसम्म लागू हुनेछ।
Read full story at source (setopati.com)