सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
lokaantar.com

सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ।
मन्त्रालयले २०८२ जेठ १८ गतेदेखि सञ्चालनमा ल्याएको ११३२ हेल्पलाइनमार्फत हालसम्म करिब ५०० जनाले निःशुल्क परामर्श लिएका छन्। तीमध्ये १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन्।
Read full story at source (lokaantar.com)