सुदूरपश्चिम सरकार बजेट निर्माणमा केन्द्रित
ratopati.com · Tue Aug 25 15:39:28 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार अहिले बजेट निर्माणमा केन्द्रित भएको छ। मुख्यमन्त्री खगराज भट्टसहित सरकारका सबै मन्त्री तथा राज्यमन्त्रीहरू बजेट ल्याउने तयारीमा जुटेका छन्।
मुख्यमन्त्री भट्टले साउन २९ गते पदभार सम्हालेपछि प्रदेश सरकारको पहिलो प्राथमिकता बजेट निर्माण बनेको हो। मुख्यमन्त्री भट्टले बजेट निर्माणमा फास्ट ट्र्याक अपनाएर एक महिनाभित्र बजेट ल्याउने बताएका छन्।
Read full story at source (ratopati.com)