प्रदेश सरकारलाई प्रशासनिक थलो होइन, जनताको जीवन बदल्ने सरकार बनाउँछौं: मुख्यमन्त्री थापामगर
nagariknews.nagariknetwork.com · Tue Aug 25 15:32:37 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेश सरकारलाई केवल प्रशासन चलाउने संरचनामा सीमित नराखी जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभाको बैठकमा विश्वासको मत माग्ने क्रममा उनले प्रदेशसभाबाट पारित भइसकेको बजेटको प्रभावकारी कार्यान्वयन र नागरिकका आशा-अपेक्षा सम्बोधन गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)