नेपाल-अमेरिका आर्थिक सहकार्य तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
onlinekhabar.com · Tue Aug 25 15:49:57 GMT 2026

९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–अमेरिकाबीचको आर्थिक सहकार्यलाई तीन रणनीतिक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
उनले यस्ता तीन रणनीतिक क्षेत्र दक्ष युवा तथा सूचना प्रविधि, नेपाली डायस्पोराको ज्ञान, सीप, पूँजी र उद्यमशीलतालाई प्रविधि हस्तान्तरण र व्यापारिक सम्बन्ध तथा उद्यम विकास हुने उल्लेख गरेका छन् ।
Read full story at source (onlinekhabar.com)