भियतनाममा भारतीय पर्यटक सवार डुंगा दुर्घटना
onlinekhabar.com · Sat Jul 11 11:07:40 GMT 2026

२७ असार, काठमाडौं । भियतनाममा भारतीय पर्यटक सवार डुंगा दुर्घटनामा परेको छ । फु क्वोक द्वीप नजिकै भारतीय पर्यटकहरू सवार डुंगा दुर्घटनामा परेको हो ।
भियतनाममा अवस्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै भारतीय पर्यटकहरू लैजाँदै गरेको डुंगा पल्टिएको जानकारी दिएको छ ।
Read full story at source (onlinekhabar.com)