कर्णालीमा खसेको गाडीका सहचालकको शव अछाममा फेला
setopati.com · Sat Jul 11 11:11:46 GMT 2026

दैलेखमा गाडी दुर्घटनामा परी बेपत्ता सहचालकको शव पनि फेला परेको छ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका गाडीका सहचालक अन्दाजी ३१ वर्षीय रामप्रसाद सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका –२ जमगडास्थित कर्णाली नदीमा फेला परेको हो।
Read full story at source (setopati.com)