११ वर्षपछि निर्देशनमा, ७ वर्षपछि अभिनयमा फर्किए निखिल उप्रेती
setopati.com · Tue Aug 25 15:57:00 GMT 2026

अभिनेता निखिल उप्रेतीको फिल्म 'आचार्य'को टिजर सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटलको युट्युबमार्फत निखिलको निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्मको टिजर सार्वजनिक भएको हो।
उनी करिब ११ वर्षपछि निर्देशनमा र ७ वर्षपछि अभिनयमा फर्किएका हुन्।
Read full story at source (setopati.com)