भियतनाममा डुंगा पल्टिँदा १५ भारतीयको मृत्यु
himalpress.com · Sat Jul 11 11:16:36 GMT 2026

काठमाडौँ- भियतनाममा डुंगा पल्टिँदा १५ भारतीयको मृत्यु भएको छ।
भियतनामको फु क्वोक टापुनजिक भारतीय पर्यटक सवार डुंगा शनिबार दुर्घटना भएको हो।
Read full story at source (himalpress.com)