राष्ट्रियसभा अध्यक्ष दाहाल किन जाँदै छन् कम्बोडिया ?
kendrabindu.com · Tue Aug 25 16:08:36 GMT 2026

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर्राष्ट्रिय संसदीय सम्मेलनमा सहभागी हुन कम्बोडिया जाने भएका छन्।
नोम पेनमा आयोजना हुने ‘इन्टर पार्लियामेन्ट्री स्पिकर्स कन्फेरेन्स’मा सहभागी हुन अध्यक्ष दाहाल मंगलबार राति १०ः४५ बजे कम्बोडियातर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
Read full story at source (kendrabindu.com)