होल्डिङ सेन्टरमा रहेका भूमिहीनको दीर्घकालीन व्यवस्थापन प्रारम्भ
kalakarmi.com · Sat Jul 11 11:22:23 GMT 2026

काठमाडौं- भूमि समस्या समाधान समितिले काठमाडौं उपत्यकाका नदी किनाराबाट हटाइएपछि विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया सुरु गरेको जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समितिले शनिवार सूचना जारी गर्दै होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूको दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो ।
Read full story at source (kalakarmi.com)