यस्ता छन् नाडामा राखिएका थरीथरी दुईपांग्रे र हेलमेट (तस्बिरहरू)
setopati.com · Tue Aug 25 16:13:00 GMT 2026

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२६ मा १३ वटा ब्रान्डका स्कुटर, मोटरसाइकल छन्।
साथै थरिथरिका हेलमेट पनि प्रदर्शनीमा राखिएका छन्।
Read full story at source (setopati.com)