सिन्धुलीमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किए, एक जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Aug 25 16:17:11 GMT 2026

सिन्धुलीको कमलामाई नगरपालिका-२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ६:२० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्र १-०२-००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंवाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)