मन्त्री रावललाई सहकारीपीडित र भूमिहीनले सुनाए समस्या
ratopati.com · Tue Aug 25 16:18:02 GMT 2026

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई डडेलधुरामा सहकारी पीडित, भूमिहीन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले आफ्ना समस्या र माग सुनाएका छन् ।
मंगलबार डडेलधुरा पुगेकी मन्त्री रावलले सुरुमा उग्रतारा मन्दिरमा दर्शन गरेकी थिइन्, त्यसपछि भूमि समस्या समाधान आयोगसम्बन्धी बैठकमा सहभागी भइन् ।
Read full story at source (ratopati.com)