काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग
khabarhub.com · Tue Aug 25 16:19:52 GMT 2026

काठमाडौं – नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली क्षेत्रका बालबालिकाको शिक्षा र उत्थानमा सहयोग गर्दै आएको इनलाइट इन्टरनेसनलले काठमाडौंका एक विद्यालय र स्वास्थ्य केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
अमेरिकामा बस्दै आएकी चिनियाँ महिला छिओङ यिङचोमाको नेतृत्वमा रहेको इनलाइटले छेत्रपाटी निःशुल्क चिकित्सालयमा सञ्चालित मिर्गौला डायलाइसिस केन्द्र र आर्यतारा विद्यालयलाई सहयोग उपलब्ध गराएको हो।
Read full story at source (khabarhub.com)