जबसम्म रोनाल्डो खेल्छन् टोलीमा समावेश गर्नेछु : प्रशिक्षक जिसस
nagariknews.nagariknetwork.com · Sat Jul 11 11:25:40 GMT 2026
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक जर्ज जिससले अनुभवी कप्तान क्रिस्टियानो रोनाल्डोको लागि राष्ट्रिय टोलीका लागि ढोका खुला रहने बताएका छन्।
शुक्रबार आफ्नो औपचारिक परिचय कार्यक्रममा बोल्दै जिससले रोनाल्डो पोर्चुगिज फुटबलका सबैभन्दा ठूलो प्रतीक भएकाले उनी राष्ट्रिय टोलीका लागि कहिल्यै समस्या नबन्ने विश्वास व्यक्त गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)