युक्रेनमा नेटो सेना तैनाथ गर्ने तयारी, रुसले भन्यो- ‘हामीलाई अस्वीकार्य छ’
kendrabindu.com · Tue Aug 25 16:22:38 GMT 2026

युमस्को । क्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक तैनाथ गर्नु रुसका लागि अस्वीकार्य रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मङ्गलबार बताएका छन् ।
‘युक्रेनमा नेटो सदस्य राष्ट्रका विदेशी सैन्य टुकडी तैनाथ गर्नु हाम्रा लागि अस्वीकार्य रहेको अडान हामीले विभिन्न तहमा पटक–पटक स्पष्ट पार्दै आएका छौँ,’ उनले भनेका छन् ।
Read full story at source (kendrabindu.com)