एमाले प्रतिवेदनले भन्यो- अध्यक्षले नैतिक जिम्मेवारी लिएर पुनर्गठनको अग्रसरता लिनुपर्छ
annapurnapost.com · Tue Aug 25 16:22:08 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी पुनर्गठनको अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालिएको छ। निर्वाचनमा पार्टीले व्यहोरेको असाधारण क्षतिपछि पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहित पुनर्गठनको जिम्मेवारी नेतृत्वले लिनुपर्ने कार्यदलको निष्कर्ष छ।
पार्टी पुनर्गठनका सन्दर्भमा नेतृत्व आफैँ अग्रसर हुने वा कार्यकर्ताको अग्रसरतामा हुने दुई प्रकारका अभ्यास रहेको उल्लेख गर्दै कार्यदलले नेतृत्वले पार्टी पंक्तिको चाहना र भावनाको प्रतिनिधित्व गर्दै पुनर्गठनको अगुवाइ गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ।
Read full story at source (annapurnapost.com)