मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै आफ्नै सांसदलाई कारबाही गर्ने उद्धव थापाले भने उद्घोष
nepalpress.com · Tue Aug 25 16:24:58 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
पार्टी केन्द्रबाट नै कारबाहीमा परेका थापाले बागमती प्रदेशमा नेकपा एमाले र नेकपा गठबन्धनको सरकारलाई साथ दिएर अघि बढेका छन् । राप्रपा पार्टी केन्द्रबाट कारबाहीमा परेपनि संसदीय दलबाट निर्णय गराएर उनले प्रदेश सरकारमा आफ्नो पार्टीबाट तीन मन्त्रीलाई प्रवेश गराएका छन् ।
Read full story at source (nepalpress.com)