रहेनन् कुकू कोहली, अजय देवगनलाई स्टार बनाउने निर्देशकको यात्रा समाप्त
kalakarmi.com · Tue Aug 25 16:32:57 GMT 2026

मुम्बई- बलिउडका चर्चित फिल्म निर्देशक तथा लेखक कुकू कोहलीको ७७ वर्षको उमेरमा निधन भएको छ । मंगलवार उनको हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो ।
Read full story at source (kalakarmi.com)