दैलेख साङ्गेतडा दुर्घटना : ९ दिनपछि चालकको शव फेला, सहचालक र गाडी अझै बेपत्ता
nagariknews.nagariknetwork.com · Sat Jul 11 11:41:46 GMT 2026

कर्णाली राजमार्गअन्तर्गत दैलेखको साङ्गेतडा क्षेत्रमा भएको फोर्स गाडी दुर्घटनाका चालकको शव दुर्घटनाको ९ दिनपछि फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझिगाउँ निवासी चालक तुलाराम सुवेदीको शव शनिबार बिहान करिब ७ बजे अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा फेला परेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)