गणेश नेपाली आत्मदाह प्रकरणः पार्किङ व्यवस्थापनमा महानगर प्रहरीको उपस्थिति घट्यो
clickmandu.com · Sat Jul 11 12:03:23 GMT 2026

काठमाडौं । काठमाडौं महानगरको अव्यवस्थित पार्किङ व्यवस्थित गर्न परिचालन हुँदै आएका नगर प्रहरीको उपस्थिति सडकमा न्युन देखिन थालेको छ ।
केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर अव्यवस्थित पार्किङ नियन्त्रण गरिरहेका देखिन्थे।
Read full story at source (clickmandu.com)