भक्तपुरको गाईजात्राको रौनक
ratopati.com · Tue Aug 25 16:53:06 GMT 2026

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन नेवार समुदायले भक्तपुरमा भव्य रूपमा मनाउने गाईजात्रा अर्थात् सापारुको टोलटोलमा तयारी पूरा भएको छ ।
गाईजात्रा पर्व यस वर्ष भदौ १३ गते शनिबार नेवार समुदायले आफ्ना दिवङ्गत पितृको सम्झनामा मनाउने गाईजात्राका लागि टोलटोलमा धिमे बाजाको तालमा लठ्ठी जुधाई घेन्ताङघिंसी नाचलगायत अन्य नाचहरूको तयारी पूरा भएको छ ।
Read full story at source (ratopati.com)