बझाङमा जिप दुर्घटना
ratopati.com · Sat Jul 11 12:06:32 GMT 2026

बझाङ । बझाङमा शनिबार जिप दुर्घटना भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपक विष्टका अनुसार शनिबार करिब डेढ घण्टाअघि जिप दुर्घटना भएको हो ।
Read full story at source (ratopati.com)