महावीरबारे हर्कको कटाक्ष- वैज्ञानिक मन्त्रीले खोइ कुरा बुझ्या ?
nepalpress.com · Sat Jul 11 12:08:18 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनप्रति कटाक्ष गरेका छन्।
ट्राफिक जरिबानाबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मन्त्री पुनले सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिन घोषणा गरेका थिए।
Read full story at source (nepalpress.com)