बझाङमा जिप दुर्घटना: ३ जनाको मृत्यु, १२ गम्भीर घाइते
clickmandu.com · Sat Jul 11 12:24:07 GMT 2026

काठमाडौं । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा पर्ने सुँगरेमा आइतबार एउटा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १२ जना गम्भीर घाइते भएका छन् ।
केदारस्युँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको से १ च २६४४ नम्बरको जिप सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो ।
Read full story at source (clickmandu.com)