बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
khabarhub.com · Sat Jul 11 12:27:58 GMT 2026

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।
Read full story at source (khabarhub.com)