मानव सभ्यताकै ठूलो विपत्ति, सूचना सुनाउन परिचालन भएका सुरक्षाकर्मी नै बगे : प्रधानमन्त्री
nepalviews.com · Wed Sep 02 07:53:36 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरेर प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले गरेका कामकारबाहीबारे विस्तृत जानकारी गराएका हुन्।
Read full story at source (nepalviews.com)