यती पेन्ट्सद्वारा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार सहयोग
ekantipur.com · Wed Sep 02 07:55:12 GMT 2026

यती पेन्ट्सद्वारा प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार सहयोग
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि यती पेन्ट्स नेपालले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
Read full story at source (ekantipur.com)