विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन
barnanmedia.com · Wed Sep 02 07:47:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।
“त्यसैले दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” उनले भने ।
Read full story at source (barnanmedia.com)