मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन : प्रधानमन्त्री
barnanmedia.com · Wed Sep 02 07:49:59 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले रसुवा बाढी सिंगो देशको छातीमा परेको बज्रपात भएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले रसुवा, नुवाकोट र धादिङको मात्रै पीडा नभएको बताए ।
“आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएको नागरिकको पीडामा मै गहिरो महसुस गरेको छु,” उनले भने, “यो पीडा रसुवा, नुवाकोट, धादिङको मात्रै होइन । सिंगो नेपालको छातिमा परेको बज्रपात हो ।”
Read full story at source (barnanmedia.com)