आश्मा र नीतिले बाढी प्रभावितलाई दिए १५ लाखको सहायता सामग्री
barnanmedia.com · Wed Sep 02 07:42:25 GMT 2026

पूर्वमिस नेपाल आश्माकुमारी केसी र पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाहले भोटेकोशी बाढी प्रभावितलाई दोस्रो चरणको राहत सामग्री उपलब्ध गराएका छन् ।
आफन्त र साथीभाइबाट समेत संकलित झन्डै १५ लाख रुपैयाँ बराबरको राहत सामग्री यी दुई सेलिब्रेटीले सामाजिक संस्था हामी नेपालमार्फत प्रभावितलाई प्रदान गरेका हुन् ।
Read full story at source (barnanmedia.com)